From Sunday, 'Mato' brand vegetables will be available in eight places (with schedule)

From Sunday, 'Mato' brand vegetables will be available in eight places (with schedule)

आइतबारबाट ‘माटो’ ब्रान्डका तरकारी तथा फलफूल विभिन्न आठ ठाउँमा बिक्री हुने भएको छ। माटोले केही महिनाअघिदेखि नै सडकमा भ्यान राखेर तरकारी-फलफूल बेचिरहेको थियो। सडक मर्मत-सम्भार सुरू भएपछि कम्पनीले भ्यानबाट तरकारी बेच्न बन्द गरेको थियो। 

अब आइतबारदेखि पुनः भ्यानबाट तरकारी तथा फलफूल बेचिने गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। माटो ब्रान्ड गोल्यान समूहको हो।गोल्यानका अनुसार साविकमा भ्यान राखेर बेचिँदै आएको झम्सिखेल चोकका साथै लगनखेल कृष्ण मन्दिर, बालकुमारीको वेस्टार रेसिडेन्सि, सिनामंगल केएमसी, ज्ञानेश्वर चोक, नक्साल भाटभटेनी, चुनदेवी र सोल्टीमोडमा तरकारी तथा फलफूल बिक्री हुनेछ। हेर्नुस् कुन समयमा कहाँ पाइन्छः

Source: setopati.com/kinmel/business/202628

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.