Saturn Securities in the choice of online users, how many online users in which broker?

Saturn Securities in the choice of online users, how many online users in which broker?

नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपाली दोश्रो बजारमा २ लाख ६४ हजार लगानीकर्ताहरु सक्रिय रुपमा शेयर कारोवार गरेकोमा ४७ हजार २६ जनाले अनलाईन मार्फत शेयर कारोवार गर्ने गरेका छन्।

संचालनमा रहेका ५० ब्रोकर मध्ये शनी सेक्युरिटीज ब्रोकर नम्बर ४२ मा सबै भन्दा धेरै अनलाईन प्रयोग गर्ने लगानीकर्ता छन्।  शनी सेक्युरिटीजमा ३ हजार २ सय ३९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन् त्यस्तै दोश्रोमा नाशा सेक्युरिटीजमा अनलाईन प्रयोग गर्ने लगानीकर्ताको संख्या २ हजार ८ सय ८४ रहेको छ।

त्यस्तै तेश्रोमा भिजन सेक्युरिटीज रहेको छ।  भिजन सेक्युरिटीजमा २ हजार ७ सय ७९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन्  ।

                           Source: https://insurancekhabar.com/2020/08/89319/

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.