Exchange your old phone with new.

Exchange your old phone with new.

सामसुङ मोबाईलका लागि आधिकारिक विक्रेता आइएमएसले आफ्नो स्मार्ट शोरूमहरूमा सामसुङ फोन साटासाट सुविधा ल्याएको छ।

ग्राहकहरुले अब पुरानो मोबइलसँग साटेर सामसुङ स्मार्टफोन राम्रो मूल्यमा प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ।

यसका लागि केवल आइएमएसस्मार्ट आउटलेटहरुमा गएर पुरानो स्मार्टफोनको विवरण दिनुपर्छ। फारम भरेर ग्राहकले पुराना फोनको सट्टामा नयाँ सामसुङ फोन छान्न सक्नेछन्।

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.